पाकिस्तान पनि स्थगित गर्‍यो पाकिस्तान सुपर लिग

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग पीएसएलका बाँकी आठ खेलहरू स्थगित गरेको छ।

पीएसएलका लिग चरणका ३४ खेलमा २६ खेल सकिएका छन्। पाकिस्तानले यसअघि बाकी खेल यूएईमा गर्ने तयारी गरेको थियो।

भारतले पनि एक हप्ताका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित गरिसकेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको