काठमाडाैँ। एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्यान्डकी प्रतिभाशाली आउट साईड हिटर कस्रटेन वेसेल्सलाई अनुबन्ध गरेको छ।
मधेशले अनुबन्धन गरेकाे वेसेल्सलाई तेस्रो विदेशी खेलाडी हुन्। यसअघि मधेश युनाईटेडले नेदरल्यान्डकै रोमी भिनस्ट्रा र डानिक आर्डेमाको नाम घोषणा गरिसकेको छ।
तपाईको प्रतिक्रिया !!!