नेपाललाई रग्बी सिरिज


काठमाडाैँ। नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिज नेपालले आइतबार जितेको छ। सेभन्सको २ र फिफ्टिन्सको १ गरी ३ खेलको सिरिज नेपालले एक खेल अगावै सिरिज जितेको नेपाल रग्बी संघले जनाएको छ।

बंगलादेशको ढाकामा भइरहेको सिरिजअन्तर्गत नेपालले आइतबार सेभन्सको दुवै खेलको नतिजा आफ्नो पक्षमा पा¥यो। नेपालले बंगलादेशलाई पहिलो खेलमा १५–० र दोश्रोमा २६–१५ को जित दर्ता ग¥यो। नेपालले मंगलबार फिफ्टिन्स खेल्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको