काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको छ।
मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल चाइनिज ताइपेइसँग १-० ले पराजित भएको हो। नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली इन्डोनेसियासँग नेपाल २-१ ले पराजित भएको थियो।
तपाईको प्रतिक्रिया !!!


