जिम्बाब्वेविरुद्ध नेपाल टस जितेर फिल्डिङमा


काठमाडौं। आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह बी को आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाब्वेविरुद्ध टस जितेर पहिलो बलिङ रोजेको छ।

त्रिवि क्रिकेट स्टेडियममा नेपाली कप्तना इन्दु बर्माले टस जितेर पहिले फिल्डिङ रोजेकी हुन्।

यस अघिका दुवै खेलमा पराजय ब्यहोरेको नेपाल अंकविहिन छ। नेपाल आज खेलमा जित निकाल्दै सुपर सिक्सको सम्भावना जिवित राख्न चहान्छ।

यता जिम्बाब्वेले सुरुआतका आफ्ना तीनै खेल हार ब्यहोरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको