इटालीमाथि नेपाल ५० रनले विजयी


काठमाडौं। रुवाण्डाको किगालीमा जारी आईसीसी महिला टी-२० आई च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत आइतबार सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको