न्यू डायमण्डकाे एकतर्फी जित


काठमाडाैं। प्रधानमन्त्री कप एभीए महिला तथा पुरुष भलिबल लिगकाे १०‍‌‍औं संकरणमा न्यू डायमण्ड युथ स्पाेर्ट्स क्लबले विजयी सुरुआत गरेकाे छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा शक्रबार सम्पन्न महिलातर्फकाे पहिलाे खेलमा डायमण्डले सुदूरपश्चिमविरुद्ध ३–० काे साेझाे सेटमा जित निकालेकाे हाे।

डायमण्डले पहिलाे सेट २५–११, दाेस्राे सेट २५–३, तेस्राे सेटमा २५–१ ले आफ्नाे पक्षमा पार्याे।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै डायमण्डकी जेनिसा विश्वकर्मा प्लेयर अफ द म्याच चुनिइन्।

पहिलाे दिन भएकाले साेचेअनुसारकाे प्रदर्शन भएन जेनिशा विश्वकर्मा


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको