चेल्सीको रोमाञ्चक जित

काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई ४–३ गोलले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि रोमियो लाभिया, पेड्रो नेटो, जोआओ पेड्रो र कोल पाल्मरले गोल गरे। ब्राइटनका मालिक याल्कोयुये, जोआओ पेड्रोको आत्मघाती गोल र पास्कल ग्रोसले गोल गरे।

जितसँगै चेल्सीले लिगका सुरुआती दुई खेलबाट ६ अंक जोडेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको