केकमान फर्किइन स्वदेश

काठमाडाैँ। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले केही दिन अघि मात्रै सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर लाई अनुबन्धन गरेको थियाे। उनी आकस्मत आमालाई हृदयघात भएकाे कारणले स्वदेश फिर्ता भएकी छन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदी २० देखि २८ गतेसम्म हुँदैछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको