डी लिग्ट युनाइटेडमा अनुबन्ध


काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच डिफेन्स म्याथिज डी लिग्ट अनुबन्ध गरेको छ।

डी लिग्टलाई युनाइटेडले जर्मन क्लब बायर्न म्युनिखबाट भित्र्याउन ४३ मिलियन डलर खर्चिएको हो।

डी लिग्टले युनाइटेडसँग पाँच वर्ष सम्झौता गरेका छन्। डी लिग्ट सन् २०२२ मा इटालियन क्लब युभेन्टसबाट बायर्न पुगेका थिए। डी लिग्टले बयर्नका लागि ७३ जर्मन बुन्डेसलिगा खेलमा पाँच गोल गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको