ला लिगा आजदेखि


काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२४–०२५ आज (बिहीबार)बाट सुरु हुँदैछ।

नयाँ सिजनको पहिलो खेलमा एथ्लेटिको क्लब र गेटाफेबीच भिडन्त हुनेछ।

यी दुई टोलीको खेल एथ्लेटिकोको मैदानमा नेपाली समयअनुसार राति पौने ११ बजेबाट सुरु हुनेछ।

नयाँ सिजनको खेलमा दुबै टोली पहिलो खेलमा तीन अंक जोड्ने योजनामा छन्। यस सिजन पनि ला लिगामा २० टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

गत सिजन रियाल मड्रिडले उपाधि जितेको थियो


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको