साफको लागि माल्दिभ्सको टोली काठमाडौँमा


काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको लागि मल्दिभ्सको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ।

भदौ दुई गतेबाट सुरु हुने साफको लागि बिहिवार काठमाडौँ आइपुगेको हो।

मल्दिभ्सको टोलीलाई एन्फा प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा पुगेर स्वागत गरेका हुन्।

यसपटक नेपाल, श्रीलंका रबंगलादेश समूह ‘ए’ मा रहेका छन्। अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको