नेपाल एक खेलअगावै सेमिफाइनलमा


काठमाडौं । घरेलु टोली नेपाल एक खेलअगावै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो। श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको