आर्मी र संकटा भिड्दै


काठमाडौं । एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी र संकटा फुटबल क्लब भिड्दै छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार हुने यी दुई टोलीबीचको खेल अपरान्ह्र दिउँसो ३ बजे सुरु हुनेछ।

आर्मीले गत संस्करणमा सात खेलमा १५ अंक जोड्दै तेस्रो स्थान हात पारेको थियो। संकटाले भने यसैपल्ट लिगमा डेब्यु गर्न लागेको हो


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको