यु–१९ महिला विश्वकप छनोट : पहिलो खेलमा नेपालले थाइल्यान्डसँग खेल्ने


काठमाडौं । आइसीसी यु–१९ महिला टि–२० विश्वकप क्रिकेट एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पहिलो खेलमा थाइल्यानडसँग ६ नोभेम्बरमा खेल्ने छ।

यस्तै, ७ नोभेम्बरमा कुवेत, ९ नोभेम्बरमा आयोजक युएईसँग पहिलो चरणको खेल खेल्नेछ भने पुन १० नोभेम्बर थाइल्यान्ड १२ मा कुवेत, १३ मा नोभेम्बरमा युएईसँग खेलनेछ।

एसियाली छनोटमा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्यान्ड रहेका छन्। शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को बर्ष मलेसियामा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको