
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को खेलमा पाहुना टोली भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वर्जनिक भएको छ।
घरेलु मैदानमा दशरथ रंगशालामा जारी प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्दै छ।
नेपालको सुरुआती–११
अन्जिला तुम्बापो (सुब्बा) कप्तान तथा गोलकिपर, पूजा राना, अमृता जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बु, रश्मिकुमारी घिसिङ, गिता राना, प्रीती राई, सविताराना मगर, अमिशा कार्की