
काठमाडौं । खेलकुद फोटो पत्रकार सरोज नेपाल हरि गोपाल प्रधान पत्रकारिता पुरस्कार–२०८० बाट सम्मानित भएका छन्।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालले संस्थाको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनमा नेपाललाई खेलकुद विधातर्फ फोटो पत्रकार पुरस्कार प्रदान गरिएको हो।
नेपाललाई खेलकुद विधामा नेपालले गरेको कामको उच्च प्रशंसा गर्दै उनलाई सम्मानित गरिएको हो।
तपाईको प्रतिक्रिया !!!