लक्ष्मण विजयी


काठमाडौं । भारतको केरलाामा सोमबार सप्पन्न भएको युआईसी फाइटमा नेपालका लक्ष्मण श्रेष्ठले जित हासिल गरे। पुरुष ६० केजीको को प्रोफेसनल फाइत उनले भारतका अविनभलाई पराजित गरे।

त्यसतै ५४ केजीको प्रोफेसनल फाइत नेपालका सन्जय राई भारत का खेलाडी आसिकसंग पराजित भए। उक्त प्रोफेसनल खेलमा नेपाल, भारत र अफगानिस्तान बाट ११ तौल समूहमा खेल भएको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको