
काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङको निर्णय लिएको खेलमा सोहेल तन्वीरले स्टेफन स्किनाजीलाई दुई रनमा आउट गराएका हुन्।
चितवनको सुरुआती–११
कुशल मल्ल (कप्तान), रिजन ढकाल, शरद भेषवाकर, विपिन रावल ९विकेटकिपर०, दीपक बोहरा, अमरसिंह राउटेला, रवि बोपारा, हसन इशाखिल, लुक बेन्केनस्टेइन, सोहेल तन्वीर, सन्तोष कार्की
काठमाडौंको सुरुआती–११
करण केसी (कप्तान), भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, दीपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी ९विकेटकिपर०, जेरार्ड इरास्मस, डान डाउथवेट