काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङको निर्णय लिएपछि जनकपुरले पहिले बलिङ गर्ने भएको छ।
तपाईको प्रतिक्रिया !!!


