यम गुरुङ महिला टोलीको प्रशिक्षक


काठमाडौं । याम गुरुङलाई यु–१९ राष्ट्रिय महिला फुटबल टिमको जिम्मेवारी दिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फ) ले यही डिसेम्बर २२ मा नेपालले आयोजना गर्ने भुटानको राष्ट्रिय यु–१९ महिला टोलीसँगको मैत्रीपूर्ण खेलको गुरुङलाई मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकमा किरण कार्कीलाई नियुक्त गरेको छ।

महासचिव किरण राईले प्रशिक्षक गुरुङ सहायक प्रशिक्षक कार्की र टिम म्यानेजर इन्दु दुवाललाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको