लुम्बिनी फिल्डिङमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीए) मा लुम्बिनी लायान्सले कर्णली याक्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्।

यस प्रतियोगिताको प्लेअफ पुग्न नसकेको लुम्बिनी सान्त्वना जितको खोजिमा रहँदा लुम्बिनीलाई पराजित गर्दै कर्णाली प्लेअफ पुग्ने योजनमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको