एनपीएल विजेतालाई एक करोड दश लाख

काठमाडौं । पहलिो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगितामा विजेता टिमले एक करोड दश लाख रुपैयाँ पुरस्कार पाउने जनाएको छ।

त्यस्तै उपविजेता टिमले ५१ लाख, तेस्रोले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको