उपाध्यक्ष आचार्यलाई पूर्व उपाध्यक्षको बधाई


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यलाई राखेपका पूर्व उपाध्यक्षले बुधबार बधाई दिएका छन्।

पूर्व उपाध्यक्षद्वय पिताम्बर तिम्सिना र शिव कोइरालाले त्रिपुरेश्वरस्थित राखेपमा भेट गरी उपाध्यक्ष आचार्यलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए। भेटका अवसरमा उनीहरुबीच खेलकुदको समसामायिक विषयमा छलफल भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको