एनकेएल : विराटनगर र धनगढी तथा हिमायलन र जनकपुर भिड्दै

काठमाडौँ । पहिलो संस्करणको फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिगमा आज दुई खेल हुँदै छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने खेल पहलिो खेलमा ५स्३० बजे विराटनगर ब्यान्डिट्स र धनगढी वाइल्डक्याट्स भिड्ने छन्।

यसैगरी हिमालयन रेइडर्स र जनकपुर नाइट्सको खेल ६३० बजे सुरु हुने छ। शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं माभरिक्सले पोखरा लेकर्समाथि रोमाञ्चक जित हासिल गर्यो। काठमाडौंले ४२–४१ ले बाजी मारेको थियो। नेपाल कबड्डी लिगमा ६ टिमले प्रतिस्पर्धा गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको