काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइड्सले लगातार दाेस्राे जित हासिल गरेकाे छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा साेमबार भएकाे खेलमा जनकपुरले धनगढीलाई ३७-३१ काे स्काेरमा पराजित गरेकाे हाे। जितसँगै जकपुरले पाँच अंक जोडेको छ। यो सँगै जनकपुरले दुई खेलमा १० अंक भएको छ।
पराजित धनगढीले पहिलाे एक अंक जोडेको छ।
