काठमाडौँ। जनकपुर नाइट्सले केबी साम नेपाल कबड्डी लिग (एनकेएल) लागातार चौथो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रुबार सम्पन्न खेलमा जनकपुरले पोखरा लेकर्सलाई ३६-२९ ले पराजित गरेको होर जितसँगै जनकपुरले चार खेलबाट २० अंक जोडेर शीर्ष स्थानमा छ। पराजित पोखरा समान खेलबाट चार अंकसहित पुछारमा छ।
तपाईको प्रतिक्रिया !!!
