धनगढी प्लेअफमा

काठमाडौँ । धनगढी वाइल्डक्याट्स हिमालयन राइडर्सलाई पराजित गर्दै नेपाल कबड्डी लिगको प्लेअफमा प्रवेश गरेको छ।

राखेपको कभर्डलमा शनिबार सम्पन्न खेलमा धनगढी ४१–३८ ले विजयी भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको