काठमाडौं। सडनडेथमा मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै संकटा फुटबल क्लब सभापति कपको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा संकटाले मच्छिन्द्रलाई सडनडेथमा ८–७ ले पराजित गरेको हो।
योसँगै संकटा फाइनलमा पुगेको छ भने मच्छिन्द्र सभापति कपबाट बाहिरिएको छ।
तपाईको प्रतिक्रिया !!!
