काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ एन्फा महिला लिगमा अपराजित रहँदै च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।
एपिएफको जितमा सबिता राना मगरले दुई, सरु लिम्बू र अनु लामाले समान एक एब गोल गरिन्।
यी सबै चार गोल दोस्रो हाफमा सम्भ्व भएको हो।
तपाईको प्रतिक्रिया !!!


