काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्डसबीच खेल हुँदै छ।
त्रिवि क्रिकेट मैदानमा हुने यो खेलमा १२:१५ बजेदेखि शुरु हुने छ।
जारी सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेर उपाधिको दौडबाट बाहिरिएको छ। नेपालले यसअघि नेदरल्याण्डस र थाइल्याण्डसँग खेलेका २–२ खेलमा नै हार बेहोरेको हो।
तपाईको प्रतिक्रिया !!!