काठमाडौं । त्रिकोणात्मक महिला टी२० शृंखलाको अन्तिम खेलमा घरेलु टोली नेपालले थाइल्यान्डको सामना गर्दा छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेल अपरान्ह १२ः१५ मा सुरु हुनेछ। यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो।
तपाईको प्रतिक्रिया !!!