थाइल्यान्डविरुद्ध नेपाल पहिले ब्याटिङमा

काठमाडौं । त्रिकोणात्मक महिला टी२० सिरिजको अन्तिम खेलमा नेपाल पाहुना टोली थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

यस अघिका सबै खेलमा पराजय बेहोरेको नेपाल सान्त्वना जितको खोजिमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको