ललितपुर । विंगर दिनेश हेम्जन काठमाडौं रेजर्समा पुगेका छन्
जारी तेस्रो संस्करणको मिनि अक्सनबाट उनी सर्वाधिक चार लाखमा काठमाडौं पुगेका हुन्।
उनलाई पोखरा, धनगढी र काठमाडौंले बोली लाएका थिए।
गोलाप्रथाबाट उनी काठमाडौंमा पुगेका हुन्। यसअघि उनी ललितपुर सिटी एफसीबाट च्याम्पियन बनेका थिए।
तपाईको प्रतिक्रिया !!!
