ललितपुर । मिडफिल्डर सुरजज्यु ठकुरी पोखरा थन्डर्समै रहने भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनले यसअघि एफसी विराटनगर र पोखराबाट एनएसएल खेलेका थिए।
उनी न्युनतम मूल्य अर्थात दुई लाखमा पोखरा फर्किएका हुन्।
तपाईको प्रतिक्रिया !!!
