ललितपुर । गोलकिपर दीप कार्की अनसोल्ड भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनले यसअघि पोखरा थन्डर्स र विराटनगर सिटी एफसीबाट एनएसएल खेलेका थिए।
उनको न्यूनतम मूल्य दुई लाख थियो।
तपाईको प्रतिक्रिया !!!
