काठमाडाैँ । चारदेशीय अन्तराष्ट्रिय महिला फुटबल प्रतियाेगिता अन्तर्गत आफ्नाे अन्तिम खेलमा लेबनानले पहिलाे हाफमा २-० काे अग्रता बनाएकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलकाे पहिलाे हाफ समाप्तीमा लेबनानकाे लागि क्रिस्टि मलाेफ र मेराेज मान्नाले गाेल गरिन्।
यसअघिका दुबै खेलमा पराजित दुबै टाेली सान्त्वना जितकाे खाेजिमा छन्।
तपाईको प्रतिक्रिया !!!
