काठमाडौं। नेपालले अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा लगातार दोस्रो गोल खाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा म्यानमारसँग नेपाल २–० ले पछि परेको छ। म्यानमारलाई ६३औं मिनेटमा यु प्रर खिनीले अग्रता दिलाएकी हुन्।
लगत्तै विमल विकले बचाउ गर्ने क्रममा आत्मघाती गोल गर्न पुगेकी हुन्।
तपाईको प्रतिक्रिया !!!
