नेपालले टस जित्यो

काठमाडौ । युगान्डामा जारी वुमन्स डे कपमा अन्तर्गत दोस्रो चरणकाे खेलमा नेपालले टस जितेको छ।

नेपालले नामिबियाविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।

नेपाललाई यो खेल जित्नु पर्ने दबाब छ। यसअघि दुई खेलमा दुईमा हार र एकमा जित हात पारेको नेपाल दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नामिबियाको पनि दुई अंक नै छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको