ललितपुरले जाेगाउन सकेन दुई गाेलकाे अग्रता

काठमाडाैँ । तेस्राे संस्करणकाे नेपाल सुपर लिग (एनएसएल ) मा साविक विजेता ललितपुर सिटी एफसी बराबरीमा राेकिएकाे छ। काठमाडाैँ रेजर्ससँग ललितपुर २-२ गाेलकाे बराबरीमा राेकिएकाे छ।

पहिलाे हाफमा २-० काे अग्रता बनाएकाे ललितपुरले दाेस्राे हाफमा उक्त अग्रता जाेगाउन सकेन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको