विषेशको निर्णायक गोलमा सरस्वतीले तोड्यो जितको खडेरी

काठमाडौं। विषेश लामाको निर्णायक गोलसँगै लगातार ६ खेलमा पराजय ब्यहाेरेकाे सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जितको खडेरी तोडेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार सम्पन्न खेलमा सरस्वतीले च्यासल युथ क्लबलाई १–० ले पराजित गरेको हो।

जितसँगै सरस्वतीले आठ खेलबाट ६ अंक पुर्‍याएको छ। यद्यपि, सरस्वती रेलिगेसन जोनमै छ। च्यासलको भने समान खेलबाट ११ अंक छ।

सरस्वतीलाई जित दिलाउन विषेशले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलकाे


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको