नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो

काठमाडौं । नेपाल र थाइल्यान्डबीच  मैत्रीपूर्ण खेल ३० मिनेट पछि सरेको छ।

निर्धारित समय अनुसार खेल ४ः४५ बजेबाट सुरु हुनुपर्ने थियो । तर, पथुम थानीस्थित थम्मासत रंगशालामा विद्युतीय समस्याका कारण खेल ३० मिनेट सार्नु परेकाे थाइल्यान्ड फुटबल संघले जनाकारी दियो ।

अब खेल ५ः१५ देखि सुरु हुनेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको