
काठमाडाैँ। पाेर्चुगिज क्लब बेन्फिकामाथि राेमाञ्चक जित हासिल गर्दै लण्डन क्लब चेल्सी फिफा क्लब विश्वकपकाे अन्तिम आठमा प्रवेश गरेकाे छअमेरिकाकाे नर्थ क्याराेलिना राज्यकाे चार्लाेटस्थित बैंक अफ अमेरिका स्टेडियममा भएकाे खेलमा चेल्सी ४–१ गाेलले विजयी भएकाे हाे।
चेल्सीकाे जितमा रीस जेम्स, क्रिस्टाेफर एनकुन्कु, पेड्राे नेटाे र किअर्नन ड्युब्स्बरी हलले गाेल गरे। यता बेन्फिकाकाे लागि एञ्लेज डि मारियाले गरेकाे गाेल सान्त्तवना बन्याे।
खराब माैसमका कारण याे खेल करिब दुई घण्टा राेकिएकाे थियाे।