वादोरियोको गुरुपूजा


काठमाडाैँ। नेपाल वादोरियो कराते डो संघले गुरुपूजा कार्यक्रम सम्पन्न गरेको छ।

गुरुपूजाको अवसर पारेर त्रिपुरेश्वर स्थित संघको केन्द्रीय कार्यलयमा उपत्यका भित्र रहनु भएका सिनियर प्रशिक्षक र खेलाडीहरुको उपस्थितिमा प्रमुख प्रशिक्षक हरिशरण केसीलाई वरिष्ठ प्रशिक्षक पुरुषोत्तम पोखरेल, सुमन तिमिल्सिना, संघर्ष पहरी, रोएकता सिंह लगायतका प्रशिक्षकहरु र खेलाडीहरुले गुरुपूजा गरेका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको