अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित


काठमाडौं। अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।

आइतबार ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-३ ले पराजित गरेकाे हाे।

पहिलो हाफमा २-० ले पछि परेको नेपालले खेलमा पुनरागमन गर्दै २-२ को बराबरी गरेको थियो। तर, बंगलादेशले खेलको इन्जुरीसमयको अन्तिम समयमा गोल गर्दै नेपाललाई पराजित गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको