साफ यु-१७ च्याम्पियनसिप : नेपाल समूह ‘ए’ मा


काठमाडौं। श्रीलंकामा आयाेजना हुने साफ यु-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार सर्वाजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘ए’ मा नेपालसहित श्रीलंका र साविक उपविजेता बंगालदेश परेका छन्।

यसैगरी समूह ‘बी’ मा साबिक विजेता भारत, भुटान, माल्दिभ्स र पाकिस्तान छन्।

साफ यु-१७ च्याम्पियनसिप अक्टोबर १७ देखि २७ सम्म श्रीलंकामा हुँदैछ।

May be an image of 7 people, people playing soccer, people playing football and text


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको