पुर्णिमालाई गोल्डेन बुट


काठमाडौं। नेपाली फरवार्ड पूर्णिमा राई साफु यु-२० महिला च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता बनेकी छिन्।

बंगलादेशको ढाकास्थित बसुन्धार किङ्स एरिनामा सोमबार सम्पन्न अन्तिम खेलसँग कुल १० गोल गरेकी पुर्णिमाले गोल्डेन बुट जितेकी छिन्।

उक्त खेलमा नेपाल घरेलु टोलीसँग ४-० ले निरहि बन्यो। पुर्णिामाले ६ खेलमा १० गोल गरेको गरेकी थिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको