साउदीविरुद्ध खेलका नेपालको सुरुआती ११ सार्वजनिक, टोलीमा ५ परिवर्तन

साउदीविरुद्ध खेलका लागि नेपाली टोलीमा ५ परिवर्तन

काठमाडौँ। एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो खेल अन्तर्गत साउदी अरबविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सार्वजनिक भएको छ।

जसमा भुटानविरुद्ध खेलेका ५ परिवर्तन गरेको छ। प्रशिक्षक यामप्रसाद गुरुङले वर्षा ओली, कुसुम खतिवडा, समिक्षा मगर, मनिषा सेन र सरिता नाथलाई पहिलो रोजाइमा उतारेका छन्।

खेल दिउँसो १स्४५ बजे सुरु हुनेछ। यसअघि नेपाल पहिलो खेलमा भुटानसँग १-१ को बराबरीमा रोकिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको