काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल ५–५ ओभरमा छोट्याइएको छ।
लगातारको वर्षाका कारण प्रभावित खेल सञ्चालन गर्न दुवै टोलीबीच ५ ओभरको खेल गराउने तयारी गरिएको हो।
यसअघि वर्षाका कारण खेल हुने वा नहुनेबारे अन्योल रहेको थियो।
तपाईको प्रतिक्रिया !!!