भिनिसियर र एमबाप्पे चम्किँदा रियलको जित


काठमाडौं। किलियन एम्बाप्पेले र भिनिसियस जुनियरकाे शानादर प्रर्शनमा स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिडले लगातार दाेस्राे जित निकालेकाे छ।

आइतबार राति सम्पन्न खेलमा रियल रियल ओभिएदोलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

रियलको जितमा किलियन एम्बाप्पेले २ गोल गरे भने एक गोल भिनिसियस जुनियरले थपे।

जितसँगै रियलले नयाँ सिजनमा दुई खेलबाट ६ अंक हासिल गरेकाे छ। त्यस्तै रियल ओभिडोले भए लगातार दोस्रो हार बेहोरेको छ।

इटालियन सिरी ए मा युभेन्टसको विजयी शुरुवात


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको